कपिलवस्तु १ चैत ।अनेरास्ववियुले कपिलवस्तुको शिद्धार्थ क्याम्पसमा आफ्नो निरनतरको विरासत यसपाली पनि कायमै राख्ने अठोटका साथ प्रचार प्रसारलाई विद्याथीको घरदैलो केन्द्रित गरेकोछ । एकल प्यानलका साथ लडेको अनेरास्ववियूको प्यानलको सभापतिमा अंजित खनालले गरेका छन् । उनले अनेरास्ववियू एकल रुपमै चुनाव जित्न सक्षम भएको वताए । त्यसो त अनेरास्ववियू उक्त क्याम्पस विगतदेखि निरनतर चुनाव जित्दै आएकाले…