बुटवल, १८ फागुन । बुटवलको ज्योतीनगर र लक्ष्मीनगर सहितको पहिरो प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम शुरु भएकोछ । पहिरो नियन्त्रणको काम शुरु भएको बुटवल उपमहानगरले जनाएको हो। गतवर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पू¥याएको बुटवल वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर तथा वडा नम्बर ४ को…