दाङ १८ पुस । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमालेका महासचिव शकर पोख्रेलले लुम्बिनी प्रदेशले ‘भर्जिन ल्याण्ड’ मा प्रदेशको मुकाम संचालन भएकोमा खुशी व्यक्त गरेका छन् । उनले अन्य प्रदेशले संघिय सरकारले तोकेको स्थानमै प्रदेशको राजधानी कार्यान्वयनमा ल्याएको तर लुम्बिनी प्रदेशले भने प्रदेशका जनताको हितमा रहेर नयाँ क्षेत्रबाट कार्यसम्पादन गरेकोमा हर्सित भएको बताए ।त्यस्तै लुम्बिनी…