दाङ ११ फागुन । राप्ती गाउँपालिकाले भालुवाङ देखि सिंगे खोला सम्मको सडक यथाशिघ्र मर्मत गर्न सडक डिभिजन कार्यालय दाङलाई आग्रह गरेको छ ।गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बिहीबार सडक डिभिजन कार्यालय दाङलाई ध्यानाकर्षण पत्र लेख्दै सो आग्रह गरेका हुन् । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ देखि वडा नम्बर ५ सिंगेखोला सम्मको झण्डै १५ किलो मिटर…