माधव बेल्वासेकपिलवस्तु ७ पुस । कपिलवस्तुको चन्द्रौटामा सातौँ चन्द्रौटा महोत्सव सुरु भएको छ । व्यापार सङ्घ कपिलवस्तुको आयोजनामा “कृषि पर्यटन, उद्योग र व्यापार व्यवसायी दिगोपना हाम्रो मुख्य आधार” भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको हो ।विहिवार साताँै चन्द्रौटा महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले घिमिरेले महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउनुको साथै कृषि…