गुल्मी १ माघ । जिल्ला प्रशासन कार्यालय गुल्मीले नियमित सेवा प्रवाहमा सहजता ल्याउन टाइम कार्ड प्रणाली लागु गरेको छ । कार्यालयबाट हुने सम्पूर्ण सेवामा सहजता ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयले टाइम कार्ड लागु गरेको हो ।प्रशासनले टाइमकार्ड लागु गरेपछि सेवाग्राही लाभान्वित भएको पाइएको छ । गुल्मी जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई सहजता ल्याउनका लागि टाइम…