पार्वती पाण्डेकपिलवस्तु २८ असोज । उम्मेदवारी दर्ता गरेको चारदिन पछि एमाले कपिलवस्तु क्षेत्र नं १ले पालिकाका सबै वडाहरुमा प्रचार प्रसार कार्यलय उद्घाटन गर्ने कामलाई तिब्र पारेको छ । आज एकैदिन बाणगंगाको जितपुर र मायादेवीको पकडीमा कार्यलय उद्घाटन भएको छ । असोज २८ देखि ४ कार्तिक भित्रमा ३० बटै वडामा कार्यलय स्थापना गरेर चुनावी माहोल तताउन…