लुम्विनी २० चैत ।प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यालयमा ८ जना सचिव थुपारे सचिवको घुइचो लगाई रहदा लुम्विनी प्रदेश र मधेस प्रदेशलाई मुख्य सचिव विहन अवस्थामा पुराइएकोछ ।सरकारले दुईवटा प्रदेशमा प्रमुख सचिवविहीन हुनेगरी ३ जना सचिवको सरुवा गरेपछि यस्तो भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार सचिवसहित ३ जना सविचको सरुवा गरेपछि मधेश प्रदेश र लुम्बिनी…