काठमाडौ १२ असोज ।आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।एमाले उपमहासचिव विष्णु रिमालका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक डाकिएको हो। एमालेले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फका उम्मेदवारको टुंगो गर्न नसकिरहेको अवस्थामा सचिवालय बैठक बस्न लागेको हो।यो सचिवालय बैठकले आगामी असोज २३ गते…