सरिता थारुकपिलवस्तु ३ चैत। बाणगंगा नगरपालिकाका नगर उपप्रमुख रिता कुमारी थारुले देशमा देखिएको आर्थिक समस्यालाई मध्यनजर गर्दै सहकारी वा वित्तिय सस्थावाट लिएको ऋणलाई सहि सदुपयोग गरी उद्यमी बन्न आग्रह गर्नुभएको छ । हाले सहकारीबाट लिएको ऋणलाई उत्पादन मुलक र वजार विस्तारमा सदुपयोग गर्दै महिला दिदीबहिनीहरुलाई उद्यमी बन्न आग्रह गर्नु भएको हो । पालिकाले महिला शसक्तिकरणका…