आँबुखैरेनीदेखि गोरखा बजारसम्म र बजारदेखि गोरखा दरबारसम्मका बिभिन्न ठाउँमा केही समय अघि सडक ऐना (कन्भेक्स मिरर) राखिएको थियो। सवारी चालकको सजिलोका लागि घुम्ती सडकमा राखिएका मध्ये अहिकांश ऐना फुटाइएको छ। घुम्ती सडकमा सवारी साधन आएको सहजै देख्न मिल्ने ऐना कतै भत्किने, कतै पोलसहित हराउने गरेको ट्राफिक प्रमुख प्रेमप्रसाद पोरखेलले बताए। यात्रुको सुरक्षाको लागि राखिएको…