बुटवल २६ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अविरल वर्षातसँगै आएको बाढी पहिरोमा परी अङ्गभङग भएका र घरबार विहीन भएका पीडितहरूको उपचार र बसोबासको व्यवस्थापन सरकारले गर्ने बताएका छन् । दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै मुख्यमन्त्री केसीले यस्तो बताएका हुन ।अबिरल वर्षासँगै बाढी पहिरोका कारण प्रदेशका १२ जिल्ला नै…