कपिलवस्तु १३ माघ । केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको तथ्याँक अनुसार कपिलवस्तुका १० पालिका मध्ये वाणगंगा नगरपालिका सबैभन्दा बढी जनसङ्ख्या रहेको पालिका भएको छ भने विजय नगर गाउँपालिका सबै भन्दा कम जनसङ्ख्या भएको पालिका बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कपिलवस्तुको…