पाल्पा ३ माघ । भीरबाट लडेर पाल्पामा एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा–६, पटुवाचउर बस्ने ६० वर्षका बेदबहादुर बलालको भीरबाट लडेर मृत्यु भएको हो ।मंगलबार बिहान साढे ८ बजेतिर घर नजिकैको नेप्टाभीरबाट लडेर बलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।बलालको शब भीरबाट निकालेर पोष्ट मार्टमका लागि पाल्पा…