कपिलवस्तु ३ साउन । पछिल्लो २५ दिन देखि पानी नपर्दा कपिलवस्तुका कृषकहरुले खेतमा रोपेको धान डढन थालेको छ । गत असार १५ र १६ गते पानी परे पछि कृषकहरुले धमाधम रोपाई गरेका थिए । सिचाई सुबिधा हुने कृषकले त्यस अघि नै रोपाई गरेको थिए । सिचाई सुबिधा भएका बाणगंगा, बुद्धभुमी बाणगंगा नगरपालिका र मायादेबी र…