परासी २५ असार । लुम्विनी प्रदेशको अन्तराष्ट्रिय ब्यपारमा नयाँ सफलता रेकर्ड भएको छ । यहाको नवलपरासीमा रहेको एक नेपालको सिमेण्ट उद्योगको उत्पादन पहिलो पटक भारत निर्यात भएर यस्तो अवस्था देखा परेकोहो । नववपरासीको सिमेण्ट उद्योगले सिमेण्ट आफ्नो उत्पादन भारत निर्यात शुरु गरेको हो । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्टले आफ्नो उत्पादन पहिलो पटक…