काठमाडौं २१ पुस। अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले संयुक्त राज्य अमेरिकामा पहिलो पटक खुद्रा फार्मेसीहरूलाई गर्भपतन चक्कीहरू बेच्न अनुमति दिएको छ ।एजेन्सीले धेरै राज्यहरूले गर्भपतनमा औषधिमा प्रतिबन्ध लगाउन खोजिरहेका बेला यस्तो ऐतिहासिक निर्णय गरेको हो । ‘मिफेप्रिस्टोन रेम्स कार्यक्रम अन्तर्गत परिमार्जित रूपमा मिफेप्रेक्स र यसको अनुमोदित जेनेरिक प्रमाणित फार्मेसीहरू वा प्रमाणित प्रिस्क्राइबरको निरीक्षणमा…