बुटवल १८ असार । लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र चल्ने १२० वटा एम्बुलेन्समा टङयाकिङ सिस्टम जडान गरिएको छ । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयले आकस्मिक बिरामीलाई समयमै एम्बुलेन्स उपलब्ध गराउन एम्बुलेन्समा ट्याकिङ सिस्टम जडान गरेको हो ।मन्त्री इन्द्रजित थारुले एम्बुलेन्स ट्रयाकिङका लागि ‘एम्बुलेन्स नेपाल’ नामको मोबाइल एप र निःशुल्क फोन कलमार्फत एम्बुलेन्स सेवा प्रदान गर्न…