रुपन्देही १० पुस ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि अब सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्रीसँगै केही मन्त्रीले सोमबार नै सपथग्रहण गर्ने सम्भावना रहेको छ ।पहिलो चरणमा एमाले र माओवादीका मात्र मन्त्री नियुक्त हुने र बाँकी साना दलले निर्णय गरेपछि मन्त्रिपरिषदलाई पूर्णता दिइने बताइएको छ । एमालेबाट उपप्रधानमन्त्रीसहित सिनियर…