कुलराज भुसालकपिलवस्तु १२ असार। कपिलवस्तुको बाणगंगामा अनुसन्धान सम्बन्धि राष्ट्रिय सम्मलेन सम्पन्न भएको छ ।जिल्लाको इतिहासमै पहिलो पटक अनुसन्धान सम्बन्धि राष्ट्रिय स्तरको सम्मेलन सम्पन्न भएको हो । कपिलवस्तुको एक मात्र गुणस्तर प्रमाणित शैक्षिक संस्था सिद्धार्थ क्याम्पस बाणगंगा ले विश्वविद्यालय अनुदान आयोगसंग को सहकार्यमा यस्तो सम्मेलन सम्पन्न गरेको हो । ‘शिक्षामा कोभिड– पश्चातका चुनौतीहरु र अनुसन्धान व्यवस्थापन’…