तुलसीपुर ४ पुस । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री तिलकराम शर्माले संचारकर्मीहरुले पेशागत धर्म निर्वाह गरेमा देश बन्ने काममा योगदान पुग्ने वताएका छन् । उनले सत्य कुरा लेख्न र बोल्न सक्ने साहस राख्नु पर्ने बताएका हुन् । नेपाल पत्रकार महासंघको ३० औं स्थापना दिवस तथा २१ औं साधारण सभा कार्यक्रममा बोल्दै मन्त्री शर्माले…