भैरहवा १ असार। भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सूचारु भए लगत्तै बैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ । विदेश जानेहरुका लागि पूर्व श्रम स्विकृति, अन्तिम श्रम स्विकृति र व्यक्तिगत श्रम स्विकृतिको काम हुने भएको छ । यो सँग श्रम स्विकृतिको लागि काठमाडौं धाइ रहनुपर्ने बाध्यता हटेको छ ।बुधबार भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण…