कपिलवस्तु १९ मंसिर । नेपाली कांग्रेसले चुनावी परीणामवाट ठूलो दल बनेपछि सरकार गठनका ३ वटा बिकल्पवारे आन्तरीक छलफल जारी राखेको छ । पहिलो विकल्प गठबन्धनको सरकार दोश्रो एमालेसंगको संयुक्त सरकार र तेश्रो गैर कम्यूनिष्टको दिर्घकालिन सरकार । यी मध्ये कुन रोज्ने भन्ने कुरा कांग्रेसले प्रचण्डको मूभ हेरेर निर्णय लिने देउवा पक्षिय नेताहरुको भित्री गृहकार्य रहेको…