काठमाण्डौ १ जेठ । स्थानीयतह निर्वाचन अन्तर्गत पालिका चुनावमा निर्विरोध भएकासहित २२ पालिकाको नतिजा सार्वजनिक भएको छ ।नतिजाअनुसार अध्यक्षमा एमाले ९, कांग्रेस ८ तथा नेकपा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित हासिल गरेका छन् ।यस्तो छ विवरण :नेकपा एमाले :१ सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका२ मनाङ ङिस्याङ गाउँपालिका३ मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका४ मनाङको…