पार्वती पाण्डेकपिलवस्तु १६ असार । नेकपा एमाले कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाको स्थानीय तहको निर्वाचन २०७९ को समिक्षा गरिएको छ । दुवै पालिकाको समिक्षा मदन आश्रित स्मृति भवन तौलिहवामा गरिएको हो । समिक्षा वैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं कृषि तथा पशुपंक्षि विभागका प्रमुख गिरधारीलाल न्यौपानेले आत्मआलोचना सहितको समिक्षाले पार्टी बलियो हुने बताउनु भयो…