कपिलवस्तु २० बैशाख । मुसलमान समुदायले एक महिनासम्म गरिने रमजान पर्वको उपवास सकेको भोलिपल्ट ईद –उल –फित्र मनाएकाछन् । इदको अर्थ खुसियाली हो र रमजान सम्पन्न भएको उपलक्ष्यमा खुसियाली मनाइएकाले यस चाडलाई इदुल फित्र भन्ने गरिएको हो । ईदको उपलक्ष्यमा विपन्न,अशक्त, टुहुरा र असहाय व्यक्तिलाई दान दिएर यस चाडको खुसियालीमा सरीक हुन सहयोग पनि गर्ने…