सरिता थारुकपिलवस्तु ५ बैशाख । एमालेवाट एकएक किलो गरी २ किलोका २ पिलो निचोरीएर गएको तर नेकपाकै निरन्तरतामा एमालेमा रहेका माओवादी र यस बीचमा एमालेमा प्रबेश गरेका जनप्रतिनिधीले ४८ किलो तौल थपिएकाले एमाले २०७४ को चुनाव भन्दा डेढगुणवढी शक्तिशाली भएको एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दावि गर्नु भएको छ । त्यसैले त ५ दलिय गठबन्धन…