चितवन १४ असोज । नेकपा एकीकृत समाजवादीका दुईजना सांसद तथा केन्द्रीय सदस्यसहित बारा जिल्लाका एक दर्जन नेता नेकपा एमालेमा फर्किएका छन् । नेकपा एसका बारा जिल्ला अध्यक्ष तथा मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्मा र केन्द्रीय सदस्य तथा अर्की सांसद सीता गुरुङ एमालेमा फर्किएका हुन् ।विश्वकर्मा प्रत्यक्ष निर्वाचित हुन् । तत्कालीन एमालेका जिल्ला अध्यक्ष विश्वकर्माले पार्टी…