कपिलवस्तु ५ जेठ ।कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वड नः ७ मा एमालेको सिंगो प्यानलले ६ सय बढीको मतान्तरमा जितेकोछ । वडाध्यक्ष पदमा बिष्णु गिरी बिजयी हुनु भएकोछ । प्रतिस्पर्धी कांगै्रसर आफ्नै सहोदर दाजुलाई जसपावाट हराउदै गिरी दोश्रो कार्यकालका लागि विजयी हुनु भएको हो । मत परिणाम सार्वजनिक भई सकेकोछ । यस्तै वडा नं ५ मा…