कपिलवस्तु ८ भदौ।कपिलवस्तुमा आगामी मंसिर ४ मा हुने निर्वाचनकालागि ८ हजार ९३७ मतदाता थपिएका छन । प्रारम्भिक विवरण अनुसार जिल्लामा कुल ३ लाख ८२ हजार ३७ मतदाता रहेका छन । जसमा पुरुष २ लाख ४ हजार ३४ र महिला १ लाख ७७ हजार ९९३१ रहको छन । यस्तै अन्य २ जना छन । गत स्थानीन…