रुपन्देही ६ बैशाख । लुम्विनी प्रदेशमा एक वर्षयता मासिक ३५ जना बालात्कृत हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । औषत रुपमा हेर्दा हरेक दिन १ भन्दा बढी वलात्कारका घटना भएका हुन् । गत २०७८ साल वैशाख १ गते देखि चैत्र मसान्तसम्म एक वर्षको अवधिमा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयहरूमा कूल ४११ वटा बलात्कार…