दाङ २० जेठ । लुम्बिनी प्रदेशका समानुपातिक सांसदहरूले बजेट निर्माणमा आफूहरूलाई विभेद गरिएको गुनासो गरेका छन् ।लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको सहयोग तथा सञ्चारिका समूह लुम्बिनी प्रदेशको व्यवस्थापन प्रदेश सरकारको नीति तथा कार्यक्रममा लैंगिक समानता, सामाजिक समावेशीकरण बिषय सार्वजनिक संवाद कार्यक्रममा समानुपातिक सांसदहरूले यस्तो गुनासो गरेका हुन् ।सरकारले बनाउने बजेट तथा कार्यक्रममा समानुपातिक…