काठमाडौँ ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थी काठमाडौँ फर्काउने प्रबन्ध गरिएको बताएका छन् । बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहँदा विद्यार्थीका परिवारसँगको भेटपछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।उनले परिवारको…