लक्ष्मण प्रसाद बेल्बासे कपिलवस्तु २० माघ जिल्लाको बाणगङ्गा नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ मा ४१ बुदे कार्य सम्पादनलाई विश्लेषण गर्दा सुशासन, प्रविधिमैत्री प्रशासन र समावेशी विकासको सन्तुलित अभ्यास मार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको सहजै विश्लेषण गर्न सकिन्छ । नगरकार्यपालिकाको कार्यालय मार्फत सञ्चालन भएका कार्यक्रम र नीतिहरूले सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाएको नगरले सार्वजनिक गरेको…