कपिलवस्तु, १७ साउनभूपू सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, कपिलवस्तुले वार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका नीति तथा बजेटलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। शनिबार बाणगंगा नगरपालिका–१, उत्तमनगरस्थित संस्थाको आफ्नै भवन परिसरमा सम्पन्न कार्यक्रममा संस्थाले शुद्ध खानेपानी वितरण र सरसफाइ प्रवर्द्धनमा हासिल गरेको उपलब्धिको समीक्षा गर्दै आगामी योजनामाथि व्यापक छलफल गरिएको हो। कार्यक्रमको उद्घाटन…