संयुक्त समितिका सभापतिले सपथ लिएसंगै सम्हाले पदभार

काठमाडौं ३१ साउन । संघीय संसद्का दुईवटा संयुक्त समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएसंगै पदभार ग्रहन गरेका छन्।संसदीय सुनुवाइ समिति सभापतिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्वान्त समिति सभापतिमा एमालेका ठाकुर गैरे निर्विरोध निर्वाचित भएका छन्। दुवै सभापतिले बिहीबार सभामुख देवराज घिमिरेबाट शपथ लिएका हुन्। शपथलगत्तै दुवै सभापतिले पदभार ग्रहण गरेका छन्।

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६