कपिलवस्तु २३ असार । नेपाली कांग्रेसको संसदीय दलको बैठकले शनिबार संविधानको धारा ७६(२) बमोजिम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। कांग्रेस र एमालेबीच असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिको स्वागत र समर्थन गर्दै बैठकले यो निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।राष्ट्रिय सहमतिको…