कपिलवस्तु २४ माघ । राष्ट्र बैंकले ५० करोड माथिको कारोबार गर्ने सहकारीको नियमन गर्ने भएको छ । ५० करोड माथिको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र सक्ने गरी नेपाल राष्ट्र बैंक ऐन संशोधन गरेको हो । सो प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ ।बुधबार प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी…