कृषि

बुद्धभुमी रंगशालामा धनधान्याचल महायज्ञ शुरु




कपिलवस्तु २३ माघ । सुविधा सम्पन्न योग तथा आध्यामिक केन्द्र निर्माणका लागी कपिलवस्तु स्थीत बुद्धभुमी रंगशालामा धनधान्याचल महायज्ञ शुरु भएको छ । एक हप्ता सम्म चल्ने महायज्ञको नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उद्घाटन गर्नुभयो । महायज्ञको सफलताको शुभकामना दिदैं मन्त्री आचार्यले हिन्दु शनातन धर्म अवलम्वन गर्ने वहुसँख्यक नेपाली नेपालमा भएपनि सवै धर्म समुदाय विच भाइचारा सम्वन्ध भएकाले कुनै पनि धर्ममा आस्था राख्नेलाई विभेद नभइ सम्मान गरिने बताउनुभयो ।महायज्ञमा कथा बाचन प्रविण पण्डीत दिनवन्धु पोखरेलबाट भएको छ । तिन करोड रकम संकलन गर्ने लक्ष्य रहेको महायज्ञ आयोजक समितिका महासचिव रुपक खनालले जानकारी दिनुभयो ।

प्रकाशित : २३ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६