कपिलवस्तु माघ ५ गते । नेकपा एमाले कपिलवस्तुले जिल्ला तहका नेतालाई प्रशिक्षण दिएको छ । केन्द्रीय स्कुल विभागको सहजीकरणमा जिल्ला सचिवालयका सदस्यलाई ३ दिने प्रशिक्षण प्रदान गर्न शुरु गरेको छ । होटल संगम प्यालेस गोरुसिंगेमा माघ ५-७ मा चल्ने प्रशिक्षणमा ६० जना जिल्ला नेता हरु सहभागी भएका छन ।प्रशिक्षणको उद्घाटन समारोहमा बोल्दै एमाले केन्द्रीय उपमहासचिव…