कपिलवस्तु ४ पुस । कपिलवस्तु उद्योग बाणिज्य संघ जीतपुर ४ नम्वरको माघ २३ मा हुने अधिबेशनकालागि पूर्व बरिष्ट उपाध्यक्ष गुणनिधी भुसालले अध्यक्षमा उम्मेदवारी दिनु हुने भएको छ । उहाको उम्मेदवारी घोषणा संगै यसपाली पनि उद्योग वाािण्ज्य संघको नेतृत्व सर्ब सहमतिमा छनौट हुने संकेत देखिएकोछ । भुसाल बाणगंगा ८ का पूर्ब निर्वाचित वडाध्यक्ष समेत हो ।…