माधव बेल्वासेकपिलवस्तु ३० मंसिर । कपिलवस्तु शिवराज नगरपालिका वडा न १ र ९ को सिमामा रहेको सुरही खोलामा निर्माण सम्पन्न पुल उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्नुभएको छ । २०७७ असोज १२ गते बाट सुरु निर्माण सुरु भएको उक्त पुल निर्माण सम्पन्न हुनु…