वाँके ८ जेठ ।बाँकेको एउटै गाउँपालिकामा १० हजारभन्दा बढी भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी छन् भन्दा कमैलाई विश्वास लाग्ला तर यो वास्तविक देखिएको छ। जिल्लाको बैजनाथ गाउँपालिकामा मात्र १० हजार ३३९ जना भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी रहेका पाइएको छ। गाउँपालिकाले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको सही सङ्ख्या पत्ता लगाउन गरेको लगत सङ्कलनबाट सो सङ्ख्या…