पाँचथर१३ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रचण्डको बिकल्पमा कांग्रेसले नेतृत्व लिन ढिलो गरे अर्थतन्त्र कोलयाप्स हुने बताएका छन ।उनले देशको अर्थतन्त्र सुधार्न नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन् ।मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको वास्तविकतातर्फ सर्वसाधारणको ध्यानआकर्षण गराउँदै उनले अर्थतन्त्रलाई सुधार गरेर देशलाई सही दिशा दिन कांग्रेसले सरकारको नेतृत्व लिन ढिलाई गर्न…