भगवती न्यौपानेकपिलवस्तु २४ मंसिर । तीन तहका सरकारका सही नीति भएमा सहकारीवाटै देशका नागरिकको समृद्धी संभव हुने मेरिट बचत तथा ऋण सहकारी लिमिटेडका नव निर्वाचित अध्यक्ष मित्रलाल शर्माले वताउनु भएको । सहकारीको पदभार ग्रहण तथा सपथ कार्यक्रममा उहाले यस्तो वताउनु भएको हो । सहकारीको उपाध्यक्ष ठाकुर प्रसाद दमासे, सदस्यहरुमा विजय खनाल, पवित्रा भटराई, सरस्वती विसी,राम…