डोटी १४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका अन्य नेताहरुसहित बैतडीको झुलाघाटतर्फ लागेका छन् । उनीहरु बिहीबारदेखि सुरु हुने मध्यपहाडी लोक मार्ग पदयात्राको उद्घाटनका लागि धनगढीबाट त्यसतर्फ लागेका हुन् । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ,…