कपिलवस्तु २४पुस । जाडो बढदै गए पछि कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० ले २ सय १९ ज्येष्ठ नागरिकलाई कम्मल बाडेको छ । धनकौली स्थित बडा कार्यालयमा उप मेयर मिरा थारु र वडाध्यक्ष संदीप पाण्डेयले ज्येष्ठ नागरिकलाई सिरक बाडेका हुन । सो अवसरमा उप मेयर थारुले जाडोका बेला वडाले कम्मल बाडेर राम्रो काम गरेको बताईन…