बुटवल असोज १७। त्रिशुली नदिमा हाम फालेर आत्महत्या गरेको भनिएका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हेटौंडा शाखा प्रमुख निराजन देवकोटा बैंकका कार्यकारी अधिकृृतले आत्महत्याका लागि बाध्य बनाएको पिडित परिवारले आरोप लगाएका छन्।काठमाण्डौबाट हेटौडा फर्किने क्रममा सोमबार सांझ करिव ६ बजे आसपास धादिङको गजुरी गांउपालिका वडा नं ५ घाटबेसीमा रहेको त्रिशूली नदीको नया पुलबाट नदिमा हाम फालेर…