पाल्पा १४ भदौ । गुल्मी अस्पतालमा मंगलबार उपचारका क्रममा ६ वर्षीया बालिका मृत्युको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिको संयोजकमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।समितिको सदस्यमा अर्घाखाँची छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ,…