बुटवल १० चैत । लुम्बिनी प्रदेशमा माओवादीभित्रको विवादले संसदीय समितिका पदाधिकारी छनौट गर्न सकस देखिएको छ । अहिले प्रदेशसभामा माओवादी संसदीय दलको नेता जोखबहादुर महरा छन् । आन्तरिक विवादकै कारण माओवादी संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक चयन हुन सकेको छैन । माओवादी भित्रको विवादले कारणले कृष्णा केसी ९नमुना०ले मन्त्रीको शपथ ग्रहण गरे पनि अझैसम्म…